भ्याक्सिनलाई प्राथमिकता दिएमा खेलबाटै अलग रहने : जोकोभिच

 एजेन्सी । नोभाक जोकोभिचले कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरेमा आफूले भविष्यमा टेनिस ट्रफी गुमाउन चाहेको बताएका छन् । सर्बियाली टेनिस स्टारले बीबीसीस“ग कुराकानीमा बताए कि उनी भ्याक्सिन विरोधी नभएर व्यक्तिगत अधिकारलाई समर्थन गर्ने खालका...

आज सुनको मूल्यमा गिरावट

काठमाडौ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य आज प्रतितोला १६०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५...

नयाँ बानेश्वर क्षेत्र तनाव ग्रस्त

काठमाडाैं ।  अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा सडकमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडाैंको नयाँ बानेश्वर क्षेत्रमा तनाव भएको छ । प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप...

संसद्‍मा थारु आयोगको प्रतिवेदन पेश

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो । प्रमुख प्रतिपक्षी...

नेपाली टोली विश्वकप ग्लोबल छनोटका लागि १४ सदस्यीय घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ। छनोटका खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म  हुनेछ। ओमानमा शुक्रबारदेखि सुरु हुने छनोट खेलका लागि...

दक्षिण कोरियामा एकै दिन ९० हजार ४४३ जना कोरोना संक्रमित थपिए

दक्षिण कोरिया । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरू भेटिएका बताइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको...

महावीर पुनलाई गण्डकी प्रदेश सरकारले पुरस्कृत गर्ने

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई गण्डकी प्रदेश सरकारले पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले पुनलाई ‘गण्डकी रत्न’ प्रदान गर्ने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्रीका प्रेम सल्लाहकार भरत कोइरालाले बताए। नेपालीमा विज्ञानको...

एमसीसीको विरोधमा उत्रिनेहरुलाई पानीको फोहराबाट प्रहार

काठमाडौं । राष्ट्रघाती एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई पानीको फोहरा प्रहार गरिएको छ। नयाँ बानेश्वरमा सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले अवरोध गरेको हो। प्रदर्शनकारीहरुलाई प्रहरीले माइकिङ गर्दै हस्तक्षप गरेको छ। प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा नाराबाजी पनि...

यी व्यक्तिहरू मुछिए ठमेलको सार्वजनिक जग्गा हडप्ने छायाँँ सेन्टर विवादमा !

काठमाडौं । केही समय पहिले मात्रै सञ्चालनमा आएको काठमाडौंको ठमेलमा अवस्थित ठमेलको सार्वजनिक जग्गा र हिटी समेत मिचेको आरोप पनि सोही सेन्टरमाथि  फसेको छ । छायाँ सेन्टरलाई उसका साहु जीहरुले मिनी ठमेलको नाम दिएका...

उपत्यकाबाट नेपाल बन्द गर्ने नेता तथा कार्यकर्ता गिफ्तार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकबाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको कारण जनजीवन ठप्प भएको छ...

RECENT POSTS

HOT NEWS