बलीउडमा ‘डिस्कोे राजा’ बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय गायक बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ ।  सन् १९५२ मा पश्चिम बंगालमा जन्मिनुभएको लहरीलाई बलीउडमा ‘डिस्कोे राजा’ मानिन्छ । सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्सर’मा उहाँले गाउनुभएको ‘याद...

सेयर बजार परिसूचक नेप्से १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झर्‍यो

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) सेयर बजार ओरालो लागेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा झर्‍यो। मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार पुनस् ओरालो लागेको हो। मंगलबार...

सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग फागुन १८ देखि चैत २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । एन्फाले...

बुधबार ५ सय ४८ सङ्क्रमित थपिदा तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार...

करिब ५७ हजार डोज कोरोना खोप खेर गयो

काठमाडाैं ।  समयभित्र खोप लगाउन नसक्दा झन्डै ५७ हजार कोरोना खोप खेर गएको भेटिएको छ।  हराएको खोप छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदनमा ५६ हजार ९०८ वटा खोप म्याद गुज्रिएर प्रयोग गर्न नमिल्ने रहेको...

एमसीसीको विरोधमा उत्रिएका १ सय ३७ जना पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १ सय ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट...

सातदोबाटोलाई हराउँदै मछिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौं  । ‘जायन्ट किलर’ सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोलाई १–० ले...

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट...

काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री...

औषधि न्यून गुणस्तरको पाइएको भन्दै बिक्री वितरणमा रोक्का गर्न सूचना जारी

काठमाडौं । औषधि व्यवस्था विभागले तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। अनुगमनका क्रममा तीन औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको...

मधुवन नगरपालिकामा सिटिजन्स बैंकले थप एक नयाँ शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । नयाँ शाखा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर...

RECENT POSTS

HOT NEWS