ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर...
स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण
काठमाडौं । इन्टरनेटको व्यपकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।
अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।
यसैक्रममा लामो समयदेखि जापानमा बसोवास गर्दै आइरहेका आइटी तथा...
धूम्रपानको लत छाेड्ने तरिका
एजेन्सी । प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही...
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी आठ उच्च अधिकारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएकोछ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख...
सुकिलुम्बामा तारा एयरले नियमित उडान भर्ने
काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतबार...
शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र शुरू...
ढलौटका मूर्ति चोरी गर्ने दुई पक्राउ
नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा...
सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री
काठमाडौं । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन्। एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा...
आजदेखि दल दर्ताका लागि आह्वान
काठमाडौं । निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा...
एमसीसी संसद्मा टेबल गर्न सत्ता साझेदार दुई दलले नयाँ शर्त तेर्स्याए
काठमाडौं l एमसीसीलाई लिएर सत्ता गठबन्धनमै दूरी बढ्ने क्रम जारी छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सहयोग सम्झौता (एमसीसी) संसद्मा टेबल गर्ने निर्णय गरेको कांग्रेसलाई सत्ता साझेदार दुई दलले नयाँ शर्त तेर्स्याएका छन्।
सत्ता गठबन्धनका दुई...

























