एमालेका अध्यक्ष ओलीसहित नेताहरुलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले साढे तीन बर्षको ओली शासनकालमा अनेकौं आर्थिक अनियमितता गरेको...

ज्यान्सेन खोप लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर मात्रा मिल्ने

काठमाडौं । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा...

एमसीसी पास गराउन एक मतले निर्णय गरेका हौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने जनाएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले जनाए ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले...

बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय...

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो...

स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समितिले बुझायो राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र 

काठमाडाैं । २८ राजनीतिक दलको स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष  टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी फागुन २ गते ज्ञापन पत्र बुझाएको छ।  स्थानीय निर्वाचनमा...

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा शु्भकामना मिडियाको व्यवस्थापनमा गत वर्षबाट सुरु भएको यो अवार्डमा विभिन्न ५१ विधाका...

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था शेयर बिक्री

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य...

नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक

काठमाडाैं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक गरेको छ । मात्र रु. ५१ मा खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज...

डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थाले

ललितपुर । डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करीब २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयले सम्पत्ति विवरण यकिन गर्ने जिम्मा...

RECENT POSTS

HOT NEWS