जनबर्गीय संगठनद्वारा एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर गर्ने
घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गीय संगठनर मोर्चाहरुको संयुक्त बैठक बिहीबार घोराहीमा सम्पन्न भएको छ । सात संगठनको सम्पन्न बैठकले एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तक्र्रिया र सडक संघर्ष गर्ने जस्ता...
एमसीसी सम्झौता खारेज गरौं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, reject mcc लेखिएको ब्यानर प्रदर्शन
पाल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पा जिल्ला समितिले पाल्पामा विरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ ।
अखिल क्रान्तिकारीले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गरौं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, reject mcc लेखिएको ब्यानर प्रदर्शन...
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७र७८ पेस गर्ने सम्भावित...
अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
उहाँले अफगानिस्तानमा तालिबान शासन सुरु...
एकै दिन काेराेना संक्रमित ५ सय ७० थपिदा ६ जनाको मृत्यु,
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३६४ र एन्टीजेन परिक्षणबाट २०६ गरि कुल ५७० जना संक्रमित थपिएको जानकारी दिएको...
तालाबन्दीको विरोधमा त्रिवि प्राध्यापक
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको २ सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध...
ब्राजिलमा बाढी-पहिरोमा परी ९४ जनाको मृत्यु
एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने...
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफले मनाङ मर्स्याङ्दी क्लबलाई हरायाे
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबमाथि सानदार पुनरागमन जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेल एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै एपिएफले मनाङमाथि...
बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेसँगै कारोबार पनि रकम घटेको छ। बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।
यस दिन नेप्से १.९३ अंक घटेर २७३२.५२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ...
यथास्थितिमा एमसीसी संसद्मा टेबल हुनै नसक्ने भनेर नेता गुरुङ गर्जिए
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी संसद्मा टेबल हुनै नसक्ने जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले...

























