उपत्यकाको फोहोर पाँच दिनदेखि उठेन
काठमाडौं । स्थानीयवासीको अवरोधका कारण फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन।
फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले...
बजारमा सुन मूल्य तोलामा चार सयका दरले बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन तोलामा...
राष्ट्रघाती एमसीसीविरुद्ध जारी आन्दोलनलाई भाँड्न षड्यन्त्र सुरु भएकाे बिप्लवकाे दावी
काठमाडौं । बिप्लव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रघाती एमसीसीविरुद्ध जारी आन्दोलन जनसहभागितासहित प्रभावकारी बन्दै गएपछि यसलाई भाँड्न साम्राज्यवादका नेपाली दलालहरूले विभिन्न किसिमका प्रायोजित षड्यन्त्रहरू सुरु गरेको भन्दै आज आह्वान गरिएको प्रदर्शनमा पनि निर्धक्कसँग...
मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने
बलेवा । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य...
आज घोराहीमा एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन १२ बजे हुने
घोराही । राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको आयोजनामा आज घोराहीमा सो प्रदर्शन हुने भएको हो ।
बिरोध प्रदर्शन १२ बजे घोराहीको ट्राफिक...
प्रम देउवाले ओलीलाई आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन्।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न...
एमसीसी विवादले सत्ता गठबन्धन धरापमा
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन्।
सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका...
करेन्ट लागेर दाजुभाइको मृत्यु
पाल्पा । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी...
खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला
सप्तरी । सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दै आउनुभएको छ । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै हुनुहुन्छ । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले...
नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ।
शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो।
हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दरबन्दी छ। अब...

























