चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए

बेइजिङ । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती सङ्क्रमित भेटिएका हुन् ।...

बीस गोही राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही...

एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने दाबी

काठमाडौं  ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने दाबी गरेका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका...

झापामा आतंक फैलाउने प्रयास पक्राउ

काठमाडौं । भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक...

प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्ने तय

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्नेगरि स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरेका थिए। एमालेको अवरोधका बीच संसदको कारवाही सुरु भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले...

नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट...

राप्रपामा ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ समाहित

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।  राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा...

आज पनि नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं ।  एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले आज पनि प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल नजिक रोकेको छ । उनीहरुले सडकमा...

एमसीसी टेबल गर्ने किन नगर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच सहमति जुटेन

काठमाडाैं ।  बिहीवार साँझ नेपालस्थित अमेरिकी दूतावासले एउटा प्रश्न सोध्यो, आम नागरिकका लागि । कसले, कस्तो अवस्थामा बढ्ता प्रोपोगाण्डा गर्छ ? र, कहिले सबैभन्दा बढी प्रोपोगाण्डा भएको थियो ? भनेर राजदूतावासले आफ्नो फेसबुक र...

RECENT POSTS

HOT NEWS