माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ। यसअघि पटक-पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष...

गुरुकुलका २५ विद्यार्थीहरूलाई सहयोग

काठमाडाैं ।  सैनिक श्रीमती संघले ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ । संघले बिहीवार मोरङ विराटनगर महानगरपालिका–८ बलुवाही अशोकचोस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका ६१ ज्येष्ठ नागरिक र विराटनगर-५ हरिहर पथस्थित पाणिनी संस्कृत विद्यालय...

सत्ता साझेदारकै अनिर्णयले एमसीसी अनुमोदनमा ढिलाइ

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को नेतृत्वले आफैँले गरेको सम्झौता कार्यान्वयन गर्न प्रस्ट धारणा नबनाउँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्मा पेस गर्न ढिलाइ भएको छ । सत्ता साझेदार...

सुरेन्द्र बसेलको निर्देशनमा ‘बुहारी चाहियो घर’ सार्वजनिक

काठमाडौं ।  ‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशन गरेका छन । भिडियोमा मल्टिपल कलाकारको अभिनय देख्न...

भारतबाट आयात भएका फलफूलमा विषादी

काठमाडौं । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान...

लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली...

विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु

काठमाडौं । नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कारण...

कोहलपुरमा दस तले भ्युटावरको निर्माण तीव्र

नेपालगञ्ज । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्टसहितको सुविधा सम्पन्न सो दर्शनटुप्पोको निर्माण कार्य ७२...

सशस्त्र प्रहरीः दुई प्राविधिक डीआईजीको दरबन्दी थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ । सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी...

कोरोना संक्रमित एकैदिन ४ सय ३७ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन...

RECENT POSTS

HOT NEWS