जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँनेजनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँने
काठमाडौं । निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा...
दुई वर्षभित्र सबै पालिकामा अस्पताल
काठमाडौं । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ...
यसरी तिनख्यः (टुँडिखेल) मा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयाे
काठमाडौं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा...
च्यासल युथ क्लब रेलिगेसनमा
काठमाडौं । फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएपछि च्यासल युथ क्लब शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनमा परेको छ ।
च्यासल युथ तीन सिजन नेपाली फुटबलको शीर्ष डिभिजन लिग खेलेर ‘बी’ डिभिजनमा झरेको हो...
प्रजातन्त्र दिवसको अवसर कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा
काठमाडाैं । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको...
मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउनु आवश्यक : प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन...
प्रजातन्त्र दिवसको अवसरमा ५ सय १ जना कैद सजाय माफी
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
राष्ट्रपति कार्यालयका...
साउदीमा आइतबार नेपालीले विद्युतीय राहदानीको आवेदन लिन सकिने
काठमाडाैं । साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने भएको छ ।
फेब्रुअरी २० अर्थात् आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने र आवेदन दिन दूतावास जाँदा अनिवार्य रूपमा प्री इनरोलमेन्ट गर्नपर्छ ।
प्री...
एमसीसीका विषयमा प्रमको भन्दा बेग्दै धारणा राख्न अनुपयुक्त
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुरले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने जनाएकी हुन् ।
संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा...
मन्त्री परिषदले गरेका निर्णयहरू
काठमाडौं । सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको...

























