संसद् भवन अगाडि एमसीसीको विराेध भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त
काठमाडाैं । काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा अहिले सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयाेग एमसीसीको चर्काे विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त समेत बनेकाे छ ।
नयाँ बानेश्वरको सडकमै मानिसहरू...
गोल्डस्टार जुत्तामा विशेष छुट
काठमाडाैं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ । यसलाई नै निरन्तरता दिदै यस बैंकले नेपालकै पुरानो तथा...
पाँच दलीय गठबन्धनको बैठक सुरु
काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न दिनेबारे सहमति हुने बुझिएको छ ।
यसअघि माओवादी केन्द्र र नेकपा (एकीकृत...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले सन् १९४५ यताकै ठूलो युद्धको तयारी
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन् ।
प्रधानमन्त्री जोनसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धका लागि रुसले तयारी गरेको तथ्य देखिएको बताएका हुन् । ‘सबै...
एमसीसी सम्झौता टेबल गर्ने सहमति जुटेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता टेबल गर्ने सहमति जुटेको छ ।
सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौंका...
छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम
काठमाडौं । सुनको भाउ साताको पहिलो दिन आज (आइतबार) प्रतितोला १०० रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । ...
फोहोरबाट निस्किँदै मोहोर, वैशाखबाटै घरघरमा ग्याँस
तुलसीपुर । नेपालमै पहिलोपटक जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रागाउँमा दुई बिगाह १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन सुरु गरिएको छ । नेपाल उर्जा विकास...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
यससँगै...
बाबुको हत्या गर्ने छोरा पक्राउ
संखुवासभा । सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको आफ्नै छोराले हत्या गरेका छन्।संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोराले दलबहादुरको हत्या गरेका हुन्। उनको...
एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्छ : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए।
सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो...
























