धनगढीमा एमसीसी सम्झौता बिरुद्ध बिरोध प्रदर्शन
कैलाली । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा शुक्रबार कैलालीको धनगढीमा बिरोध प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौता राष्ट्रिय हित विपरित...
आज शेयर बजार ओरालो
काठमाडाैं । साताकाे पहिलाे दिन दिन आइतवार शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार परिसूचक नेप्से ३९ दशमलव चार अङ्कले ओरालो लागेर दुई हजार ६ सय ९३ दशमलव १० विन्दुमा झरेको हो...
अहिले देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गदौ २२९ जनामा संक्रमण पुष्टि...
राष्ट्रघाती एमसीसीकाे विराेध प्रदर्शनमा गोली चल्यो
काठमाडौं । राष्ट्रघाती एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली चलाएको छ ।
बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो । अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको...
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते
काठमाडाैं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् । यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज...
मोटरसाइकल चोरी गर्ने पक्राउ
काठमाडौं । नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति...
जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनबाट मुक्त
काठमाडौं । खेल सकिन दुई मिनेट बाँकी छँदा अफ्रिकी खेलाडी अंगुना जुनियर निर्णायक गोल गरेपछि जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनबाट मुक्त बनेको छ ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले...
एमसिसी सम्बन्धी सम्झौता संसदमा टेबल
काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ।
आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्। प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच...
ब्राजिलमा विनाशकारी बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुग्याे
एजेन्सी । ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ। यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण...
सुनसरीबाट रकम ठगी गर्ने एक व्यक्ति पक्राउ
मोरङ – प्रहरीले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई छुटाइदिने प्रलोभनमा ठूलो रकम ठगी गर्ने एक व्यक्तिलाई सुनसरीबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार इटहरी–२० का ३९ वर्षीय जसबहादुर लिम्बूलाई...

























