क्यूआर कोड सहितको (सिस्टम जेनरेटेड) भिसा जारी गर्न सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यूआर कोड सहितको (सिस्टम जेनरेटेड) भिसा जारी गर्न सुरु गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गृहसचिव नारायण पाण्डेले विमानस्थलको अध्यागमन कार्यालयमा क्यूआर कोड सहितको सिस्टम जेनेरेटेड भिसा जारी...

माछापुच्छ्रे बैंककाे डेपुटी सीइओमा सर्जुकुमार थापा

काठमाडाैं । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै...

पोखरा विश्वविद्यालयकाे १७औं दीक्षान्त समारोहमा ११ हजार २६८ विद्यार्थी दीक्षित

काठमाडौं । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन्। पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्रांगणमा आइतबार आयोजित १७औं दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध टायर बालेर प्रदर्शन

काठमाडौँ – पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यवृद्धिको विरोधमा भक्तपुरमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार बिहान भक्तपुरमा टायर बालेर प्रदर्शन गरेको हो।  भक्तपुरको मध्यपुर थिमिस्थित सानोठिमी क्याम्पस...

मधेसमा एक वर्षमा ७५८ मानवअधिकार उल्लंघनका घटना

जनकपुरधाम – मधेस प्रदेशमा एक वर्षमा भएको मानवअधिकार उल्लंघन र ज्यादतीको घटनामा सात सय जनाभन्दा बढी व्यक्ति पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शनिबार जनकपुरधाममा मानवअवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ। जसअनुसार २०७७...

अमेरिकाले भन्यो : एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय

काठमाडौं – अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति...

हाँस पालेर दाजुभाइले गरे राम्रो आम्दानी

लहान, फागुन ८ गते । सखुवानन्कारकटि गाउँपालिका –५ महेश्वारीका पशुपति यादव र अमित यादवले हाँस पालेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । विदेशबाट आएका दुबै दाजु भाइले आफ्नै गाउँठाउँमा केही गरेर कमाइ गर्नुपर्छ भन्ने...

तुलसीपुरका इँटा उद्योगले बालश्रमिक

तुलसीपुर । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका...

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र

काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय...

टाेखा नगरपालिकाकाे वडा नं.२ र ३ मा पनि नेपाल भाषा विषय समावेश

काठमाडौ । टाेखा नगरपालिकाकाे  वडा नं.२ र ३ का नेपालभाषा विषयबाट अध्यापन गराउन वडा नं ३ को सभाहलमा नेपाल भाषा शिक्षक प्रशिक्षण  शिक्षक प्रशिक्षण सुरूभएकाे छ । करिव पाँच दिनसम्म चल्ने नेपाल भाषा शिक्षण प्रशिक्षणमा...

RECENT POSTS

HOT NEWS