नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना...

मेलम्ची खानेपानी आयोजनाको ढुङ्गा फुटाउने काम सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा...

जसपा फुटको संघारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपामा...

क्यासिनो कम्पनीबाट ८१ करोड राजस्व संकलन

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो...

प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या गरेको आरोपमा श्रीमतीसहित दुई पक्राउ

दाङ । दाङको देउखुरीमा एक पुरुषको हत्या आरोपमा श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका–३ वसन्तपुर बस्ने करिब वर्ष ५४ को लप्टेन चौधरीको हत्या गरेको आरोपमा श्रीमती ५० वर्षीया उमादेवी चौधरी र मसुरिया बस्ने...

त्रिभुवन विश्वविद्यालयमा कर्मचारीहरु आउँछन्, हाजिर गरेर फर्किन्छन्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो २ सय दिनदेखि विभिन्न विभाग तथा कार्यलयमा ताला लगाइएको छ । कहिले विद्यार्थी संगठन , कहिले प्राध्यापकको मागको सन्दर्भमा,कहिले अस्थायी वा करार शिक्षकका नाममा त्रिवि ठप्प प्रायः छ । कर्मचारीहरु आउँछन्,...

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा...

तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क स्वास्थ्य घुम्ती शिविर

काठमाडौं  । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सेवा लिन गरेका सेवाग्राही । शिविरमा २१२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिनुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । तस्वीर : रासस

काठमाडौंमा दोस्रो मल्टिब्रान्ड स्टोर सुरू

काठमाडौं । हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्रान्ड स्टोर सुरूआत गरेको छ । आइतबार काठमाडौंको सुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरू उपलब्ध गराउने गरी स्टोरको सुरूआत गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा...

नेपाल पाकिस्तान फ्रेन्डसीप टी २० क्रिकेट प्रतियोगिता हुने

काठमाडौं  । पाकिस्तानी राजदूतावासको आयोजनामा मार्चमा नेपाल पाकिस्तान फ्रेन्डसीप टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । १० मार्चसम्म आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन् । १२ टिमलाई चार चार समूहमा विभाजन गरिएको...

RECENT POSTS

HOT NEWS