‘प्रेमक पिचकारी’ मैथिली–नेपाली होली प्रेम–गीत सार्वजनिक,प्रेम र एकताको सन्देश दिंदै ‘नितिन गजुरेल’

विराटनगर । मैथिली–नेपाली सङ्गीतमा होलीको नयाँ म्यूजिक भिडियो ‘प्रेमक पिचकारी’ सार्वजनिक भएको छ । गीतमा नेपाली तथा मैथिली भाषा सङ्गीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको स्वर समेटिएको छ...

राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गरः त्रिवि पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने बर्खास्त गर ।’ पछिल्लो एक महिनादेखि तालाबन्दीको चपेटामा परेको त्रिविको सबै...

गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ। काठमाडौंको बबरमहलबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बानेश्वरतर्फ लागेका थिए। अखिल (क्रान्तिकारी)...

आठ अर्ब ९५ करोड बजेट माग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन...

एकैदिन २ सय ४७ जना थपिदा चारको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार...

अब काेका–कोला नयाँ स्वादमा

काठमाडौँ । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध...

इरानमा विमान दुर्घटना हुँदा तीन जनाकाे ज्यान

एजेन्सी । विमान दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले...

एन्फाकाे राष्ट्रिय महिला लिगको दोस्रो चरण विराटनगरमा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण विराटनगरमा हुने भएको छ । एन्फा र विराटनगर महानगरपालिकाबीच बिहीबार विराटनगरमा लिग गर्ने विषयमा सम्झौता भएको हो । एन्फा अध्यक्ष...

मदिरा व्यवसाय गर्दै आएका अमित अग्रवाल पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्ग र कान्तिपथमा मदिरा व्यवसाय गर्दै आएका अमित अग्रवाल पक्राउ परेका छन् ।   ग्रीनलाइनका सञ्चालक अग्रवाललाई चेक बाउन्स भएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर...

एमसीसीविरुद्धको आन्दोलनमा नेपाली जनतामाथी दमन

काठमाडौं । सामाजिक अभियन्ता तथा धार्मिक व्यक्ति होमबहादुर कार्की (विश्वभुमि)ले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको आन्दोलनमा प्रहरीले नेपाली जनतामाथी दमन गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै कार्कीले नागरिकहरुको शान्तिपुर्ण...

RECENT POSTS

HOT NEWS