कम्पनी रजिस्ट्रारको अनलाइन दर्ता सेवा बन्द

 काठमाडौं।  कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन...

घरायसी विवादको क्रममा श्रीमतीको हत्या

वीरगञ्ज । घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन्। राति रक्सी खाएर...

दोहोरो नागरिकता लिन खोज्ने एक पक्राउ

नवलपुर । नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नम्बर १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय...

 क्रिकेटर लामिछाने भिसा अमेरिका उडे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ...

वाणिज्य बैंक र खाद्य व्यवस्थाबिच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख...

धार्मिक अनुष्ठान आचारसंहिता सार्वजनिक

काठमाडौं । लामो गृहकार्यपछि राष्ट्रिय कथाव्यास समाजले कथावाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरेको छ। धार्मिक कथावाचनमा विकृति–विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलोपटक आचारसंहिता लागू गरिएको हो। हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय...

मापदण्ड बढाउने फैसलामा एमालेकाे अवसरवादी चरित्र : मेयर बाेलन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा नेकपा एमालेले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । उनले ०७६ मा हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकार रहेको...

एनआईसी एशिया बैंकद्वारा स्थायी लेखा नम्बर अध्यावधिक गर्न आह्वान

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आह्वान गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा...

यस्ताे छ आजकाे माैसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। दिउँसो देशभर...

आईफोन-१६ सिरिज सार्वजनिक

काठमाडौं । एप्पलले आईफोन-१६ सिरिज सार्वजनिक गरेको छ । सेप्टेम्बर ९ मा कम्पनीको वार्षिक कार्यक्रम अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको थियो । यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो। यस कार्यक्रममा,...

RECENT POSTS

HOT NEWS