यस्ताे छ होन्डा टू ह्विलर्सको उपहार योजना
काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरेर १० लाख रुपैयाँ नगद जित्न...
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
बारा । आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय बिमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा...
चाडबाड लक्षित सहुलियत मूल्य पसल छठसम्म सञ्चालनमा आउने
काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ...
नदीको मापदण्डकाे विषयमा प्रदेश मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडाैं । उपत्यकका सबै नदीको मापदण्ड थप २० मिटर गर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई लिएर बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र दिएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण...
नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिन थाल्याे : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको जनाउनुभएको छ ।राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय केशव...
गृहसचिव गोकर्णमणि दुवाडीबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू,...
संविधान निर्माणका क्रममा सुवासचन्द्र नेम्वाङको भूमिका उल्लेखनीय
काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेल्नुभएको भूमिका उल्लेखनीय भएको जनाउनुभएको छ । स्व नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका...
करेन्ट लागेर मृत्यु
बर्दिया । गेरूवा गाउँपालिका-१ बगही बस्ने ४५ वर्षीय गणेश बैद्यको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको विद्युतीय मोटर जोडेको नलमा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र...
नेप्से २२.७३ अकंले घटेर २६१०.२१ बिन्दुमा कायम
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । आज नेप्से २२.७३ अंकले घटेसँगै नेप्से परिसूचक २५०० नजिक पुगेको हो ।
आज नेप्से ०.८६ प्रतिशतले घटेर २६१०.२१ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ६ अर्ब ८५ करोड ११ लाख...

























