प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ । समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो । अब समितिले...

नेपालमा उत्पादित दुई हजार किलो तरकारी कतारमा निर्यात

काठमाडाैं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडाैंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार...

चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा छापा

ललितपुर ।  सानेपामा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छापा मारी कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिएको छ । सिआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले...

अन्तरदेशीय पूर्वाधार आबद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको सत्रमा सहभागीहरूले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आबद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको जनाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित नेपाल...

रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा

गण्डकी । सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा !  रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ । क्लबले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आयोजना गर्दा रु १५ लाख ३८ हजार...

आज साँझदेखि हावाहुरीसहित व्यापक वर्षाको सम्भावना

काठमाडाैं ।  आज (बिहीबार) साँझदेखि पानी पार्ने प्रणाली थप सक्रिय हुने भएकाले भदौ २९ गते बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकमा अपिल गरेको छ। महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा...

बालकको नाम चुनावी अभियानमा जोडिएपछि

न्युयोर्क । एक वर्ष अघिको अगस्टमा बस दुर्घटनामा मारिएका एक बालकको नाम चुनावी अभियानमा जोडिएपछि यसले ती बालकको बाबुलाई आक्रोशित तुल्याएको छ। अहिले अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिक पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि आप्रवासी विषयमा नै धेरै प्रहार गरेका...

विदेशमा जाने यात्रुले खादा तथा माला प्रयोग नगरिदिन आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे,...

सीट भन्दा बढि यात्रु नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतद्धारा सीट भन्दा बढि यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तिरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विष्णु लुईटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधिस...

प्रधानमन्त्रीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष...

RECENT POSTS

HOT NEWS