‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक
काठमाडौं । 'यो मनको चाहन' बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।
तीजको रौनकमा सयौँ गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको 'यो मनको चाहना' बोलको नयाँ गीत शनिबार सार्वजनिक...
माके अध्यक्ष प्रचण्डद्वारा विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा मार्चपास
विराटनगर । कार्यक्रमको सिलसिलामा झापा बिर्तामोड पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद गिरिबन्धु टी-स्टेटको क्षेत्रमा मार्चपास गरेका छन् ।
आज बिहान सयौँ कार्यकर्ताका साथमा मार्चपास गरेका प्रचण्ड कानुन विपरीत सट्टापट्टाको जग्गा खरिद...
‘तमू क्युई’ पुस्तकको लोकार्पण
मुग्लिन । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ ।
पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश...
उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो- ´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि...
इजरायल जान ‘शङ्कास्पद’ कागजात बुझाउनेसँगै ‘जारी गर्नेलाई पनि कारबाही’
काठमाडौं । 'केअरगिभर'का रूपमा इजरायल जान चाहने कतिपय व्यक्तिले तालिम र भाषा परीक्षासम्बन्धी 'शङ्कास्पद कागजात' पेस गरेको पुष्टि भएपछि त्यस्तो कार्यमा संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिइएको नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले बताएका छन्।
इजरायल...
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवा गठन
घोराही । लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस भएको छ ।
बुधबार बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका...
विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार बिहीवारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन...
चीन र जापानलाई संयुक्त राष्ट्र संघको सदस्यता दिन नेपालले उठाएको थियो आवाज
काठमाडौं । ‘विश्वशान्ति, मानव अधिकारको संरक्षण, अन्तर्राष्ट्रिय कानुनको पालना र स्वतन्त्र वातावरणमा मानव जातिको आर्थिक–सामाजिक विकास’ भन्ने मुख्य उद्देश्यसहित सन् १९४५ मा गठन भएको संयुक्त राष्ट्र संघ (युएन)को सदस्यता नेपालले सन् १९५५ डिसेम्बरमा मात्र...
रोनाल्डोकाे १ अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्दै
काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन् । दुई साताअघि युट्युबमा जोडिएका रोनाल्डो चाँडै नै यो आँकडा पार गर्ने दिशामा छन् ।
युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
दोलखा, २७ भदौ कालिन्चोक गाउँपालिका-६ मार्केथारा बस्ने ३८ वर्षीय धन कुमार थामीको घरमा करेन्ट सर्ट भई बुधबार राती लागेको आगो फैलिएर सँगै रहेको उनकै आमा सेती माया थामीको घर समेत पुर्ण रूपमा जलेर करिब...

























