परराष्ट्र मन्त्री क्यानडा जाने
काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छिन् । महिला परराष्ट्र मन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेकी हुन् ।
क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र...
प्रहरीलाई थप ऊर्जाशील बनाउन प्रयत्नशील छौँ : गृहमन्त्री लेखक
काठमाडौं । गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क)...
त्रिशुली किनारमा खसेको ट्रकका चालक अझै सम्पर्कविहिन
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल...
‘स्मार्ट दाइ’ एप सार्वजनिक
काठमाडौं । सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले यो एप्लिकेसनको सुरुवात गरेको हो।
अब स्मार्ट दाई एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभि, वासिङमेसिन,...
नेपालमा पहिलो पल्ट आईफोनले खिचेको चलचित्रको प्रिमियर सम्पन्न
काठमाडौं । नेपालमा पहिलो पल्ट आईफोनले खिचेको चलचित्रको प्रिमियर सम्पन्न भएको छ । आ
ईफाेन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र 'अ प्लेस अन्डर द सन'को शुक्रवार प्रिमियर गरिएको छ । शुक्रवार सुनधारास्थित सिटिसि मलमा...
आठ दिनसम्म मनाइने येँयाः पर्व सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा येँयाः अर्थात इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।
यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान...
एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु
काठमाडौं। एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु हुँदैछ। जसमा क्रिस्टियानो रोनाल्डो, नेयमार र रियाद महरेजजस्ता स्टार खेलाडीले साउदी अरेबियाका क्लबलाई एसियामा सफलता दिलाउन चाहन्छन्।
अल–नासर, अल–हिलाल र अल–अहली आगामी मे मा हुने फाइनल...
पाल्पाली ढाका उद्योगलाई ब्रान्डिङ गर्न सकिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए ‘ब्रान्डिङ’ र निर्यात गर्न सकिने जनाएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारणसभाको आइतबार...
असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने
काठमाडाैं । हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।
पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५...
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१०औं राष्ट्रिय खेलकुद...

























