सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला...
२० मिटर संरचना फैसलाविरुद्ध पुनरवलोकन दर्ता
काठमाडौं । काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध सरकारले आज पुनरवलोकन दर्ता गराउने भएको छ ।
खोला किनारमा २० मिटरको मापदण्ड...
भारतिय ७५औं स्वतन्त्रता दिवसकै दिन काठमाडौंमा ग्रेटर नेपालको माग
काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पार्टीले पहिलो पत्रकार सम्मेलनको आयोजना गरी...
आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बबाट स्वीकृत
काठमाडौं । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बबाट स्वीकृत भएको छ । अब सङ्घीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा...
हङकङमा रहेका नेपालीले पनि राहदानी विना नै चीन घुम्न पाउने
काठमाडाैं । हङकङमा रहेका नेपालीले पनि राहदानी विना नै चीन घुम्न पाउने भएका छन्।
हङकङ सरकारले १० जुलाईमा विदेशी राहदानी बोकेका तर हङकङको पीआर (स्थायी बसोबास) लिएका नागरिकलाई ‘मेनल्यान्ड ट्राभल कार्ड’ दिने घोषणा गरेपछि यो...
नेवाः समाज बेँसीसहरको प्रथम साधारण सभा सम्पन्न
काठमाडाैं । लमजुङ बेँसीसहर नगरपालिकास्थित मस्र्याङ्दी नेवाः समाज (मस्र्याङ्दी सी गुठी) बेँसीसहरको प्रथम साधारण सभा सम्पन्न भएको छ । आज बेँसीसहर नगरपालिका वडा नं. ८ मा विविधि कार्यक्रमको आयोजना गर्दै यस समाजको साधारणसभा सम्पन्न...
डा सजन केसीको निधन
काठमाडौं । डा सजन केसीको निधन भएको छ। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौंमा निधन भएको हो।
विगत ६ बर्षदेखि भरतपुर अस्पतालमा...
‘बाइ नाउ पे लेटर’ जिरो प्रतिशत ब्याजदर इएमआईमा खरिद सकिने
डिजिटल वालेट आइएमई पेमार्फत सामसङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचरबाट जिरो प्रतिशत ब्याजदर इएमआईमा खरिद गर्न सकिने भएको छ ।
हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस फिचर अन्तर्गत आइएमई पेका...
सांग्रिला मोटर्सले चाडपर्व लक्षित अफर ल्याइयाे
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा चाडपर्व लक्षित अफर ल्याएको छ ।
दशैँ र तिहार नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई थप सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न...
पलेशा गोवर्धन नगदसहित सम्मानित
कास्की । पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ ।
नेपाल तेक्वान्दो सङ्घले आज पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई...

























