सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने

कञ्चनपुर । स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) नामक संस्थाले...

एन्फाद्वारा फुटबल टीमको प्रमुख प्रशिक्षकको विज्ञापन आव्हान

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकका लागि विज्ञापन खोलिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञापन खुलाएको हो । प्रो लाइसेन्स भएको, सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेको र सफलता पनि दिलाएको...

जापानमा वृद्धवृद्धाको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार

काठमाडाैं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको...

”मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत”  म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । विश्वकृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरकाे  नेपाल भाषाकाे  गीत ''मिखाँ छन्त न्ह्यने खन म्हुतु  न्वंवाय् मफुत''  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्व कृतिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त गीतको भिडियोमा चलचित्रकर्मी...

राष्ट्रसंघको ७९औ महासभामा सहभागिता जनाउदै राजु लामा

काठमाडौं  । सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन । महासभा आगामी सेप्टेम्बर १० तारिकदेखि राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सुरु हुँदै छ ।...

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय

काठमाडाैं । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० ले नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय देखाएको हो। राष्ट्र ब्यांकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक...

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा नेपाल फाइनल पुग्याे

काठमाडाैं । दुई नेपाली पब्जी टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्सले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । पीएमएसएल सेन्ट्रल एन्ड साउथ एसिया फल २०२४ मा होरा ई-स्पोर्ट्स छैटौँ...

प्रकाश राईले शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्याे

काठमाडौं ।  फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन्। प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं...

पूर्वराष्ट्रपति ट्रम्पको फेरि हत्या प्रयास

एजेन्सी ।  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रम्पमाथि गएराति फ्लोरिडाको एक गल्फ कोर्समा हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । घटना फ्लोरिडाको वेस्ट पामस्थित ट्रम्प...

महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा

चितवन । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले...

RECENT POSTS

HOT NEWS