आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
भाद्र...
मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने
चितवन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ। मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ।स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि...
स्वास्थ्य मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६ सय २ वटा उजुरी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६ सय २ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय...
गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि...
आज ५७ दशमलव ०३ अङ्ककाे गिरावट
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।
नेप्से परिसूचक दुई...
हत्याको प्रयासबाट जोगिएका ट्रम्प
काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक सम्भावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ ।
गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि...
कास्कीमा डेंगुबाट तीन जनाकाे मृत्यु हुँदा ३ हजार ७ सयबढी संक्रमित
गण्डकी । कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत...
‘नेपाल स्पिक्स : सोसल कन्सियस अर्डर’ सार्वजनिक
काठमाडौं । कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानको अंग्रेजी पुस्तक ‘नेपाल स्पिक्स : सोसल कन्सियस अर्डर’ सार्वजनिक भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले प्रधानको पुस्तक ‘नेपाल स्पिक्स’ को विमोचन गरेका...
पेट्रोल प्रतिलिटर ४ रुपैयाँ घट्याे
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
घटेको मूल्य आज राति १२ बजेदेखि...
टेक्नोको टेक्नो स्पार्क गो वान माेवाइल बजारमा
काठमाडौं । स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोको टेक्नो स्पार्क गो वान नेपाली बजारमा पाइने भएको छ । नवीनतम् ब्लकबस्टर, फोनको सुपरस्टार दावी गरिएको उक्त फोन ११ हजार ९९० रुपैयाँको टेक्नो स्पार्क गो वान बजारमा पाइने भएको...

























