सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् रु...

हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धित ऐनहरु संशोधन हुने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले संसद्‌को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धित ऐनहरु संशोधन हुने जनाएका छन्। मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हाल संसद् अधिवेशन अन्त्य...

बालेनका समर्थकहरु प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ...

१ सय ५० किलो गाँजासहित दुई जना पक्राउ

जलेश्वर । प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट १ सय ५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदीप...

यी ८ वाणिज्य बैंकहरूले बचतकर्तालाईकम ब्याज दिने

काठमाडौं । अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् । बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् ।...

एनआईसी एसिया बैंक डिजिटल बैंकमा रुपान्तरण हुँदै

काठमाडौँ  ।  एनआईसी एसिया बैंकले डिजिटल बैंकमा रुपान्तरण हुनेगरी तयारी अगाडि बढाएको छ। परम्परागत बैंकिङ प्रणालीबाट डिजिटल बैंकिङतर्फ अगाडि बढ्नेगरी बैंकले आफ्नो प्रविधिमा व्यापक परिवर्तन गरिरहेको छ। हाल प्रतिनिधिसभामा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक...

आज विश्वकर्मा पूजा पर्व मनाउँदै

काठमाडौं ।  कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी...

असोज ६ गते बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती ।  बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई  पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी...

यी स्थानमा भारी बर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल...

प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा

रौतहट।  प्रादेशिक  अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद...

RECENT POSTS

HOT NEWS