बझाङमा ४. ३ रेक्टरस्केलको भूकम्प गयाे

काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको...

संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने जनाएका छन्। संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको...

जम्मू–कश्मीरमा दश वर्षपछि मतदान सुरु

भारत । भारत प्रशासित जम्मू–कश्मीरमा दश वर्षपछि बुधबार विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा जम्मू–कश्मीरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश...

बढ्याे आलुकाे भाउ

काठमाडौं । कालीमाटी होलसेल बजारमा आलु केही महँगिएको छ । अघिल्लो दिन रातो आलु प्रतिकिलो अधिकतम ७० रुपैयाँ रहेकोमा बुधबार ७५ रुपैयाँ पुगेको छ । भारतीय रातो आलु र मुडेको रातो आलु पनि महँगिएको छ...

क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो...

सार्बजनिक पोखरीमा डुबी एक युवकको मृत्यु

रौतहट । रौतहटको एक सार्बजनिक पोखरीमा डुबी एक युवकको मृत्यु भएको छ । रौतहट जिल्ला देवाही गोनाही नगरपालिका- ६ बस्ने रामजोधी पंडितको छोरा अन्दाजी बर्ष १८ धर्मेन्द्र पंडित रहेको छ । उनी सुस्त मस्तिक र...

साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति...

दरबारमार्गमा स्टेज बनाउने काम भइरहेकाले आवागमनमा रोक

काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई...

सोह्र श्राद्ध आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा...

यस्ताे छ आजकाे माैसम

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको...

RECENT POSTS

HOT NEWS