सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ।
उक्त कार्यक्रममा...
शिक्षा ऐनलाई छिटो पारित गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने जनाएकी छन् ।
आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको...
उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले फेरि अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएका छन् । दक्षिण कोरियाले यो घटनाको...
सुनको मूल्य लगातार ओरालो
काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ। यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार...
रास्वपाको पहिलो महाधिवेशन वि.सं २०८२ वैशाख अन्तिममा हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन वि.सं २०८२ वैशाख अन्तिममा हुने भएको छ।
रास्वपाको काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष...
माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी सरकार अघि बढिरहेको जनाएकी छन्।
आइतबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकलाई मासिक...
प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा
काठमाडौं । प्रभु बैंकको प्रवर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ ।
प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद...
सामसङको “भव्य दशैं तिहार, घर भरि उपहार” अफर सार्वजनिक
काठमाडौं । चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङको “भव्य दशैं तिहार, घर भरि उपहार” अफर सार्वजनिक भएको छ ।
यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नयाँ सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ...
उपाधी जितेकाे केहि दिनमै प्रकाश राईको निधन
काठमाडौं । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ।
गत शनिवार मात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधवार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि तत्काल...
संविधान दिवसको अवसरमा एनटिसीले अफर ल्यायाे
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर ल्याएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने जनाएको छ ।
टेलिकमले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा...

























