आदीवासी राउटे समुदायका एक युवकको मृत्यु

काठमाडौं । लोपोन्मुख रहेको आदीवासी राउटे समुदायका एक युवकको मृत्यु भएको छ। १३५ जना रहेको उक्त समुदायका युवाको मृत्युसँगै जनसंख्या १३४ मा खसेको छ। ६ महिनादेखि बिरामी रहेका २२ बर्षिय बृषबहादुर शाहीको मृत्यु भएको हो।...

संघीय संसद् अन्तर्गत चार समितिको बैठक शुरु

काठमाडौं । संघीय संसद् अन्तर्गत चार समितिको बैठक शुक्रबार बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे बस्नेछ। समितिमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ। बिहान ११...

उपत्यकामा मेलम्चीकाे खानेपानी दशैंअघि नै वितरणको तयारी शुरु

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीका खानेपानी आयोजनाको पानी दशैंअघि नै वितरणको तयारी शुरु गरिएको छ । आयोजनाका अनुसार काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैँ अगाडि नै मेलम्चीको...

गरिमा क्यापिटलकाे “बम्पर दशैं तिहार अफर” सार्वजनिक

काठमाडाैं ।  बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडद्वारा आयोजित “बम्पर दशैं तिहार अफर” बारे  “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा द दशैं,...

देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। बिहीबार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको...

यी स्थानमा चट्याङसहित हुने

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

पलेशा गोवर्द्धन नगदसहित सम्मानित

हेटौंडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । बागमती सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो...

राष्ट्रसङ्घीय महासभामा नेपाल,नेतृत्वदायी कुरा राख्न विज्ञको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ । महासभाको उद्घाटन सत्रलगायत अन्य विभिन्न सत्रमा नेपालका तर्फबाट वैश्विक मुद्दाका बहसमा प्रधानमन्त्री ओली सहभागी हुनुहुने...

निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने माग

काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौं र ललितपुरका बासिन्दाले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन...

अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न तयार

जेनेभा ।कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको  ‘गाभी’ खोप सञ्जालले जनाएको छ । “कोभिड सङ्क्रमणले महत्त्वपूर्ण शिक्षा सिकायो र ती शिक्षाहरू अहिले काम लागिरहेका छन्”, गाभीकी...

RECENT POSTS

HOT NEWS