रास्वपाका सभापति रवि लामिछानेले गल्ती ढाकछोप गर्न लागि परेको दाबी

धनगढी। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारीको रकम दुरुपयोग गरेको प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गल्ती ढाकछोप गर्न लागि परेको दाबी गरेका छन् । महतले लामिछानेले आफ्नो पक्षमा भिड जमा गरेर...

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढेकाे छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको जनाएका छन्। जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट...

यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।...

विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ।  त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजया दशमीको प्रसाद ग्रहण गर्दा...

मलेसियामा जिबी राईलाई खोज्न १० दिन लगाए पनि प्रहरी खाेज्न असफल

काठमाडौं । गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु जिबी राईलाई खोज्न नेपाल प्रहरीको एउटा टोलीले १० दिनसम्म मलेसियामा बिताएको तर खालिहात फर्किएको थाहा भएको छ। आधा दर्जनभन्दा बढी सहकारीबाट ठूलो रकम अपचलनको आरोप लागेका जिबी राईलाई...

अमेरिकामा मनाइयाे ‘नेपाल डे’

टेक्सस । अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजना गरिएको ‘नेपाल डे’ कार्यक्रममा कार्यवाहक राजदूत कुमार खरेलले नेपालको संविधान २०७२ का विशेषताका बारेमा...

गायिका समिक्षा अधिकारीको टिकटक भिडिओले ल्यायाे तरंग

काठमाडौं । गायिका समिक्षा अधिकारीको पछिल्लो टिकटक भिडिओले फेरि सामाजिक सञ्जालमा बहस चलाएको छ। उनले पछिल्लो पटक सार्वजनिक भएको ‘छक्का पञ्जा ५’को ब्रेकअप भन्ने गीतको अंशमा भिडिओ बनाएपछि उनका फ्यानलगायतको निशानामा अभिनेता पल शाह र...

जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक...

इन्भेस्टमेन्ट मेगाकाे नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । मंगलबारदेखि बैंकले उदयपुरको कटारी नगरपालिका–१४ मा घुर्मी शाखा सञ्चालनमा ल्याएको हो । बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन...

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

पोखरा । नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा...

RECENT POSTS

HOT NEWS