मध्यभोटेकोशीबाट अबकाे १ महिनापछि विद्युत् उत्पादन हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ ।
बाह्रबीसे नगरपालिका–५ स्थित...
जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन गरिने
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध जनआन्दोलन दिवस अर्थात चैत २४ गते राजधानी केन्द्रित आन्दोलन भएको छ । ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले संघीयताविरुद्ध आन्दोलन गर्ने निणर्य गरेको हो ।
पार्टी...
करेन्ट लागेर जंगली हात्ती मृत
बारा । बारामा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । कोल्हबी नगरपालिका २ मा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।
स्थानीय रमेश जिसीको...
सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।
३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट...
मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु
महोत्तरी । पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ। महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा छन्। पितृपक्ष (सोह्रश्राद्ध)को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मङ्गलवार...
दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने
काठमाडौं । नजिकिदै गरेकाे नेपालीहरूकाे महान् पर्व दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ।
१३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले...
यस्ताे छ माैसम आज
काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही...
विश्व शान्तिका लागि वृक्षारोपण कार्यक्रम
नवलपरासी । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएसँगै पश्चिम नवलपरासीमा पनि विश्व शान्तिको संदेश दिँदै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
अन्तरास्ट्रिय शान्ति दिवसको अवसर पारी सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल, नवलपरासी...
अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गरी दर्ता खुला गरिएको जनाएको छ। क्यानका अनुसार अक्सनमा...
जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको भन्दै क्षतिपूर्तिको माग
काठमाडौं । धनी राष्ट्रहरूसँग जलवायु क्षतिपूर्तिको माग गर्दै जलवायु अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
शुक्रबार माइतीघर मण्डलामा भेला भएर जलवायु अभियन्ताहरूले विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको भन्दै क्षतिपूर्तिको माग...

























