जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगर बबालीचोक बस्ने पदम कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका-३ बस्ने तनहुँ ब्यास नगरपालिका-१२ घर भएका ५० वर्षीय होम बहादुर थापा मगर समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २८ वर्षीय शशङ्क लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं ववरमहलबाट बैंकिङ...

अमेरिकामा प्रमकाे कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई...

फिफामा नेपालकाे स्थान खस्कियाे

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान तल खस्किएको छ । फिफाले सेप्टेम्बर महिनाका लागि निकालेको ताजा वरियता अनुसार नेपाल १७६औं स्थानमा खस्किएको हो ।् दक्षिण एसियातर्फ भने नेपाल तेस्रो...

महोमत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु

जलेश्वर (महोत्तरी) । महोमत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि सुरु भएको...

अमेरिकी डलरको विकल्पमा नयाँ भुक्तानी प्रणालीको घोषणा

काठमाडौं  । ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ब्रिक्सले अमेरिकी डलरको विकल्पमा नयाँ भुक्तानी प्रणालीको घोषणा गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले अमेरिकी डलरको मध्यस्थतामा हुँदै आएको विश्वव्यापी भुक्तानी प्रणालीमा परिवर्तन ल्याउन खोजिएको...

कारोबारको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं ।  यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ।  आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा...

कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने जनाउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार...

रामेछापमा बोलेरो दुर्घटना हुँदा महिला वडा सदस्यको ज्यान गयाे

रामेछाप । रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ ।  सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको  बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे...

नेपालले आज क्यानडासँग प्रतिस्पिर्धा गर्ने

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटीमा नेपाली समय अनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल,...

RECENT POSTS

HOT NEWS