नबिल बैंकका ग्राहकले ¥याडिसन होटलमा विशेष छुट पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले ¥याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल...

दुर्गा प्रसाईँलाई तत्काल रिहाइको माग

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतमा उनलाई...

साफ यु-१७ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायाे

काठमाडौं। सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा  पाकिस्तानसँग १-० ले पराजित...

पत्रकार महासङ्घविरूद्व सर्वोच्चमा रिट निवेदन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा...

देशभर डेंगुको सङ्क्रमण फैलियाे

काठमाडाैं । देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको...

दशरथ रंगशालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा आलटाल

काठमाडौं । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको अनुमानित लागत, समयावधीसहितको कार्ययोजना पेश गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आलटाल गरिरहेको छ । साउन अन्तिममा राखेपका...

डुबेर तथा बगाएर मृत्यु

काठमाडौं ।  टोखा नगरपालिका-२ टोखा बजार नजिकै गहना पोखरीमा डुबेर सोही नगरपालिका-८ जाल्पा चोक बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका-३ घर भएका दुर्गा सहनीकी छोरी ४ वर्षीया गुँरास सहनीको आइतबार राति मृत्यु भएको छ । सिराहा,...

असोज ११ देखि २२ सम्म जावलाखेलमा दशैँ महोत्सव हुने

काठमाडाैं । दशैँको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुट्बल मैदानमा दशै महोत्सव हुने भएको छ । विगत ११ वर्षदेखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ति नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो...

भारी वर्षाबाट जापानको इशिकावा प्रान्तमा ६ जनाको मृत्यु

टोकियो । जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्येका दुई जना...

‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन

काठमाडौं । मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि  काठमाडौंको नयाँ वानेश्वोरमा  मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त...

RECENT POSTS

HOT NEWS