अझ ठूलो द्वन्द्वको खतरामा विश्व
संयुक्त राष्ट्रसङ्घ। बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले...
धवलागिरि हिमाल आरोहण गर्न १४ जनाले अनुमति लिए
म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।
विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल...
रस्ना र अर्जुनले ल्याए ‘छाता ओढाइदेउन’ ( भिडियो )
काठमाडौं । गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको 'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै...
सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्टबीच सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी,चितवन)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले चितवनस्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-३ गैरीगाउँ बस्ने दुर्गा बहादुर आङबोहाङ लिम्बुको घरमा आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, हल्दिबारी गाउँपालिका-३ रमाईलो चोक...
मृत अवस्थामा फेला
काठमाडौं । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ वरपानी बस्ने ६५ वर्षीय मुगाधन राई सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-७ सुकवारीस्थित बबई नदीको किनारमा सोही उपमहानगरपालिका-७ बेलहरी बस्ने ४७ वर्षीय अर्जुन...
आइएमई गरेकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितिन्
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् ।
जापानको क्योदाइबाट रोकायाले आइएमइमार्फत रकम पठाएकी थिइन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा...
चाडपर्व लक्षित ‘शुभ यात्रा’ अफरको घोषणा
काठमाडाैं । ईपीएसले आउँदै गरेका महान् चाडहरू दसैँ–तिहार तथा छठलाई लक्षित गरेर 'शुभ यात्रा' अफरको घोषणा गरेको छ । कम्पनीले फ्लाइट तथा बसको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक क्यास ब्याक तथा छुट पाउन...
दुई महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा
काठमाडाैं । चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख...
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
आज नेप्सेमा तीन...
























