भरुवा बन्दुक प्रहार गरी एक जना घाईते
बाजुरा । बाजुरामा भरुवा बन्दुक प्रहार गरी एक जना घाईते भएका छन् । घाइते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ रिउडा बस्ने बर्ष ५४ का बिर बहादुर शाही रहेका छन् ।
असोज ५ गते...
एपीएफले १९ गोल सुदूरपश्चिमलाई खुवायाे
काठमाडौं । तीन खेलाडीको ह्याट्रिकप्रेरित एपीएफ क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध १९–० को फराकिलो जित निकालेको छ । जुन जारी प्रतियोगिताकै सबैभन्दा ठूलो जित हो ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा एपीएफलाई...
माइक्रोसफ्टले ऊर्जा आणविक प्लान्ट किन्ने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आफ्ना विभिन्न परियोजना र त्यसका लागि आवश्यक डेटा सेन्टरका कारण ऊर्जाको माग बढ्दै गएपछि माइक्रोसफ्टले एक चर्चित आणविक ऊर्जा कम्पनीसँग खरीद सम्झौता गरेको छ ।
हाल नियामकहरूबाट स्वीकृत हुने...
ऐतिहासिक कराते च्याम्पियन स्वदेश फिर्ता
काठमाडौं । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।
चीनको हान्झाउमा आयोजित २० औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल...
एनआईसी एशिया बैंककाे म्युचुअल फण्ड वितरण
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरूबाट ५० करोड ७५ लाख ५ हजार ८५९ रुपैयाँ नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
क्यापिटलले आर्थिक वर्ष...
दुर्गा प्रसाईँका समर्थक सडक प्रदर्शनमा उत्रिए
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा...
नयाँ प्रविधिको ई-पास जारी गर्न तयारी
काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्दा जारी हुने क्यूआरसहितको अनलाइन पाससमेत झन्झटिलो भएपछि नयाँ प्रविधिको ई-पास जारी गर्न तयारी थालेको छ ।
सोमबार मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको सचिव बैठकले गृह मन्त्रालयले सहरी विकास...
नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक संकेत देखिएको जनाएको छ । तर, अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको आईएमएफले उल्लेख गरेको छ ।
आईएमएफको श्रीलंकाका निम्ति आवासीय प्रतिनिधि सारवत जहाँको...
कथानक चलचित्र ‘ग्लाडिएटर २’ को नयाँ ट्रेलर सार्वजनिक
काठमाडौं । हलिउडको प्रतीक्षित चलचित्र ‘ग्लाडिएटर २’ को कथा सुन्न तयार हुनुस् । चलचित्रको पछिल्लो ट्रेलरले रहस्यमयी कथा र प्रविधिको बेजोड संयोजनले दर्शकलाई नयाँ स्वाद दिएको छ । नयाँ ट्रेलरमा पल मेस्कल, पेड्रो पास्कल...
एएफसी यु-२० एसियन कप छनोटमा नेपालकाे पहिलाे जित
काठमाडौं। समीर तामाङको ह्याट्रिक मदतमा नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेबाट...
























