१ सय ९ जना कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं । सङ्घीय प्यारोल बोर्डको बैठकले १ सय ७९ जना कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको छ । महान्यायाधिवक्ता कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले उक्त बोर्डको बैठकले १७९ जना...

७ सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बागलुङ । बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा ६ जना डेङ्गुका जटिल बिरामी...

थारू समुदायका महिलाहरूले आज जितिया मनाउँदै

काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । नेपालकाे पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् । गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ-ठाउँमा जितिया...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले केही दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७...

चट्याङ लागेर मृत्यु

मोरङ । रंगेली नगरपालिका-९ धन्झुवा बस्ने २८ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै धान खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका-१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी-३२...

चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर ल्यायाे

काठमाडाैं । चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओमीको बबाल अफरसँग’ योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४...

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्याे

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय...

एनआइएमबी ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर’बाट सम्मानित भएको छ। काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआइएमबी सम्मानित...

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जना...

RECENT POSTS

HOT NEWS