१७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी...

सुपारी, केराउ र मरिच आयात

काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र...

विजनेस बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने

काठमाडौं ।  सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले जनाएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्त रुपमा आयोजना गरेको ‘एआई र डाटा साइन्स...

आगामी हिउँदे अधिवेन अगावै ऐनहरुलाई मूर्त रुप दिने : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले संसद्‌को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धित ऐनहरु संशोधन हुने जनाएका छन्। मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हाल संसद् अधिवेशन...

फिजियोथेरापीमा भर्ना खुल्यो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ...

बनेपाबाट विदेशी नागरिक लुटपाट गर्ने तीन पक्राउ

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । उनीहरुले चक्कु...

इजरायलले लेबनानमा भीषण युद्ध जारी

इजरायल  । सन् २००६ को इजरायल लेबनान युद्धपछि पहिलो पटक इजरायलले लेबनानमा भीषण युद्ध जारी राखेको छ। युद्धमा हिजबुल्लाहका रकेट तथा मिसाइल डिभिजनका प्रमुख कमान्डर इब्राहिम क्युबासीको ज्यान गएको मंगलबार इजरायलले दाबी गरेको हो। त्यहाँको स्वास्थ्य...

पूजापाठले नागरिकबीच सामूहिकता : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने जनाएका छन् । जितिया पर्वका...

२७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने

काठमाडौं । सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको १०२ मेगावाट तथा...

तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार

म्याग्दी। चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि...

RECENT POSTS

HOT NEWS