पहिलो पटक सैलुङमा एरी अलेक्जा क्यामराले खिचिएको म्युजिक भिडियो ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन।...

एएफसी यु–२० एसियन कप छनोटमा उज्वेकिस्तानसँग नेपालकाे लज्जास्पद हार

काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालको...

आजदेखि चार दिन वर्षाको सम्भावना

काठमाडौं । दसैँ नजिकिँदै गर्दा मनसुन थप सक्रिय बनेकाे छ । आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर...

सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र...

छ क्युनटल २५ केजी किवि फलफूल बरामद

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ गल्लामंडीबाट छ क्युनटल २५ केजी किवि फलफूल बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल भित्रियाइएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी...

चिनियाँ सहरहरुबाट यी २ विमानस्थलमा उडानका लागि आग्रह

काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार चीनका उपप्रधानमन्त्री हे लिफेङसँग द्विपक्षीय भेट गरेका छन्। त्यस क्रममा मन्त्री पौडेलले लामो समयदेखि रहँदै आएको नेपाल – चीन सम्बन्धप्रति खुशी व्यक्त गर्दै द्विपक्षीय सहयोगलाई थप...

विश्वकप बिजेता राफेल भेरानले फुटबलबाट लिए सन्यास

एजेन्सी । फ्रान्सका विश्वकप बिजेता सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय स्टार खेलाडीले लगातारको इन्जुरीपछि सन्यासको निर्णय गरेका हुन् ।​ भेरान हाल सिरी ए क्लब कोमोमा आबद्ध थिए । यस सिजनको...

ट्रक आगजनी संलग्न भएको आरोपमा ७ जना पक्राउ

झापा । ट्रक आगजनीमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंका थप ७ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई झापा कनकाईको लक्ष्मीपुर क्षेत्रबाट गएराति प्रहरीले पक्राउ गरेको हो। असोज ६ गते बिरिङ पुल र बुट्टावारीमा दुईवटा...

चट्याङ लागेर एकको मृत्यु

देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो। चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा...

४९ अंकका दरले सेयर बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९. १८अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको...

RECENT POSTS

HOT NEWS