सन्दीपकाे वरियतामा सुधार
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिनुभएको हो...
शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने
काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको...
पाकिस्तान लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत
इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका...
बिहिबारकाे नेप्से घट्याे
काठमाडाैं हिजाे बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार घटेको छ।
नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो। बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको नेप्से बिहीबार ३२.८१ अंकले ओरालो लागेको हो। यसदिन नेप्से...
नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएकाे छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा...
सुरक्षित गर्भपतन सेवा दिवस आज
काठमाडौं । आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएकाे छ ।
विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको...
त्रिविकाे रजिष्ट्रार कार्यालय परिसरमा धर्ना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् ।
त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको...
हवाई आवागमन हुने क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन...
हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
तोलामा रु तीन सयले...
बडादशैं लक्षित गरेर जुत्ता चप्पल मेला सुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बडादशैंलाई लक्षित गरेर जुत्ता चप्पल मेला सुरु भएको छ ।
गत शुक्रबारबाट सुरु भएको मेला फुलपाती (असोज २४ गते) सम्म चल्नेछ । मेलामा २ सयको चप्पलदेखि १० हजारसम्मको जुत्ता राखिएको छ...

























