दिनभर माैसम हुने भाेलिदेखि सुधार

काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले जनाएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट...

नेपाल र बहराइनबीचकाे खेल जारी

काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु-२० एसियन कप छनोटको समूह बी को खेलमा नेपाल र बहराइनबीचकाे प्रतिस्पर्धा जारी रहेकाे छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट न्यु ताइपेइ...

गुडलाइफकाे ‘कफी गम’ बजारमा

काठमाडाैं । गुडलाइफले आफ्नो नवीनतम् नवाचार 'कफी गम' बजारमा ल्याएको छ । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरूका लागि आकर्षक हुने कम्पनीको दाबी छ । कफी गम विशेष गरेर चुइँगम रहेको जनाउँदै कम्पनीले जसको...

महेश्वर चन्द्र प्रधानलाई सम्मान तथा संस्कृतिविद खत्रीको कृति विमोचन

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति "साना निबन्ध " को विमोचन गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त...

कामपाले डेंगु नियन्त्रण गर्न लार्भा नष्ट कार्यक्रमलाई थप सक्रिय बनाउने

काठमाडौं । डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । महानगरले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउनु...

हाम्रोबजारले ‘बाइ नाउ, पे लेटर‘ फिचर सार्वजनिक

काठमाडौं । फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले ‘बाइ नाउ, पे लेटर‘ फिचर सार्वजनिक गरेको छ। नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर‘फिचर सार्वजनिक गरेको हो । फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ। अब हाम्रो...

चीनले नयाँ पुस्ताको सुपर कम्प्युटर ‘तिहान्ये जिङ्गी’ ल्यायो

चीन । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।  राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको...

२५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन हुने

 काठमाडौं । काठमाडौं विश्वविद्यालयले २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना गर्ने भएको छ । तीन दिन सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द...

रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिए

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले...

नेपाल र कोरियाबीचको दौँत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने

ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ । कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु...

RECENT POSTS

HOT NEWS