टी–२० त्रिकोणात्मक सिरिज नेपालले क्यानडासँग खेल्ने

काठमाडाैं ।  टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्न लागेको छ। क्यानडाको किङ्ग्स सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल ९ः४५ बजेबाट सुरु हुनेछ। त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा ओमानसँग आइतवार खेल्नेछ भने मङ्गलवार अक्टुबर...

अस्ट्रेलियामा मङ्कीपक्सका बिरामीको सङ्ख्यामा वृद्धि

सिड्नी । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको...

सुनको मूल्य आज पनि वृद्धि

काठमाडौं । केही दिन देखि लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा...

अवैध लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं, ११ असोज मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

नेपाल इन्जिनियरिङ कलेज ३१ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले ३० औं वर्ष पुरा गरेको छ । चाँगुनारायण भक्तपुरमा अवस्थित कलेज स्थापनाको ३० औं वर्ष पुरा गरेको हो । सन् १९९४ मा सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा...

करेन्ट लागेर मृत्यु

काठमाडौं । कास्की, मादी गाउँपालिका-१० भाचोक बस्ने २१ वर्षीय अजय गौतमको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । पोखरा महानगरपालिका-३१ बेगनासस्थित विजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संक्रमण तथा सरूवा...

नरैनापुरमा पहिलो पटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके  । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि...

मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन आह्वान

न्युयोर्क ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको...

ग्लोबल आइएमईको अनलाइन प्लेटफर्म सार्वजनिक

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग...

एआई प्रविधिको नयाँ ल्यापटप सार्वजनिक

काठमाडौं । नेपालका लागि एसर ल्यापटपको आधिकारिक बिक्रेता मर्केन्टाइल अफिस सिस्टमले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको नयाँ ल्यापटप सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एआईमा आधारित एसरको ल्यापटप...

RECENT POSTS

HOT NEWS