कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वन वर्नहार्ट वर्ल्डवाइडबीच सहकार्य

बोस्टन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर शनिबार...

नागढुंगा–थानकोट खण्डमा पहिरोले सडकको एउटा लेन पूरै बन्द

काठमाडौं । काठमाडौंको नागढुंगा–थानकोट खण्डमा पहिरो गएको छ । पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ । लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन । नागढुंगा चेकपोइण्टमै पनि पहिरो...

अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् । वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन...

नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता deadeath deadededeatgभएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन...

अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस

काठमाडाैं । सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेय र उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला। ११ असोज, काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको...

सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलियाे

राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ। शनिबारको बिहानको मापनअनुसार कसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ। निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च...

तीन प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

काठमाडौं । सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ भ कार्यरत छन् । यसैगरी रुकुम पश्चिममा कुलबहादुर जिसीलाई...

आज हवाई उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका...

सहकारी ठगी प्रकरणमा जाेडिएका मेयर पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी...

बैतडीका एक युवक महाकालीमा बेपत्ता

धनगढी  । दशैँ मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका एक युवक महाकालीमा बेपत्ता भएका छन्। भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर युवक बेपत्ता भएका हुन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय...

RECENT POSTS

HOT NEWS