अविरल वर्षाका कारण प्रसारण लाइनमा क्षति

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२...

प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता असतर्कता अपनाउन प्रमको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी...

उपत्यकमा २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार...

उद्धारमा संवेदनशील भएर लागेका छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुवानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विपदबाट देशभर ठूलो जनधनको क्षति भएको जनाए। उनले भने, काठमाडौं उपत्यकामा...

सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक

काठमाडौं ।  सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सुरु भएको यस अफरमा ग्राहकले यही असोज ३० गतेसम्म कार्ड वा मोबाइल बैङ्किङ कारोबार गर्दा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्। बैंकले सञ्चालनमा ल्याएको...

धरानमा तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने

सुनसरी । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । शुक्रबार धरान ब्याडमिन्टन क्लबले पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी...

 नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन

 काठमाडौं । नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका हुन् । यसमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या...

वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो । सम्झौता...

काठमाडौंका विभिन्न ठाउँहरुमा ९ जनाको मृत्यु

काठमाडौं । बाढी पहिरोका कारण काठमाडौंका विभिन्न ठाउँहरुमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार शनिबार १२ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको हो ।...

उत्तरी गोरखाको साम्दोमा हिमपात

गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपात भएको छ । शुक्रवार रातिदेखिको हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् । आधा फिटदेखि एक फिटसम्म हिउँ परेको...

RECENT POSTS

HOT NEWS