स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न
काठमाडौँ । स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न भएको छ । कल र संस्कृतिको पहिचान,कलाकर्मीको सम्मान' भन्ने मुल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको हो । अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको...
काठमाडाैंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस
काठमाडाैं । काठमाडाैंको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाडाैंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६...
विश्व हिन्दु महासंघकोसम्मेलन शुरु
काठमाडौं । मंसिर २४ गतेदेखि काठमाडौंको कमलपोखरी ज्ञानेश्वर स्थित महेश्वरी भवनमा विश्व हिन्दु महासंघकोसम्मेलन शुरु भएको छ । अन्तर्राष्ट्रिय महासम्मेलनको नाम दिइएको सो कार्यक्रममा विगतकामा जस्तै यस पटकमा पनि दरवारको हस्तक्षेप हुने आशंका गरिएको...
जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गयाे
काठमाडाैं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले...
टन्सिललाई हेलचेक्र्याइँ नगरौँ
काठमाडौं । जडीबुटीकी मीना गिरीलाई नियमित घाँटी दुख्ने तथा टन्सिलको समस्या छ । महिनैपिच्छे नाक–कान–घाँटी रोग विशेषज्ञकहाँ गएर देखाउनैपर्छ । केही दिनअघि मात्र अस्पताल गएर उहाँले उपचार गराउनुभएको थियो ।
उहाँलाई घाँटी सक्सकाउने र दुख्ने समस्या...
यसरी इन्टरनेटको स्पीड चेक गर्ने तरिका
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका उजुरीका...
आईपीओ जारी गर्न नागरिक स्टक डिलरद्वारा साधारण सभा आव्हान
काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित नागरिक स्टक डिलर कम्पनीले पुस २३ गते दोस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस...
अमेरिकामा टोर्नाडोबाट कम्ती ८४ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। केन्टकीमा कम्तीमा ७० सहित अहिलेसम्म कम्तीमा ८४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। टोर्नाडोका कारण...
यु १९ साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेश बराबरी
काठमाडाैं । १९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन्...
एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई...

























