अभिनेत्री स्वस्तिमा खड्काले नयाँँ बानेश्वरमा किरेइ कस्मे जापानको स्टोर गरिन् उद्घाटन
काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा...
पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद
सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई...
सुदूरपश्चिमबाट कामका लागि भारत गएका १६५ जना बेपत्ता
डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ जना श्रमिक परिवारको सम्पर्कमा छैनन्।
भारतका विभिन्न शहरमा वर्षौंदेखि लाखौँको संख्यामा नेपाली कामदार श्रम...
घरजग्गा कारोबार अझै अस्तव्यस्त
काठमाडौं । घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ ।
सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन÷प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न...
दैनिक पिउने दूधमै जीवाणु
काठमाडौं । चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार २६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुई...
देशमा आइपुग्यो १९ लाख ६६ हजार डोज मोडर्ना खोप
काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ८०० डोज मोडर्ना खोप आइपुगेकाे छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान १९ लाख ६५ हजार ८०० डाेज खोप...
प्रभु बैंकद्वारा रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग
काठमाडौं । प्रभु बैंकले नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको जनाएको छ ।
बैंकका शाखा प्रमुख...
लक्ष्मी बैंककाे २ वटा नयाँ शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । लक्ष्मी बैंकले २ वटा नँँया शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सुनसरीको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा न.५ को उर्लाबारी चोकमा शाखा...
न्ह्यगां जात्रा सुरू
कीर्तिपुर । काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँ (न्ह्यगां) ले जात्रा शुरु भएको छ । कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा विभिन्न गाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, वालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने प्रचलन रहेको रहेकाे...

























