लक्ष्मी नरसिंह मन्दिर पुरानै शैलीमा पुनर्निर्माण हुने
भक्तपुर । भक्तपुर नगरपालिका–४ गहितीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुरानै शैलीमा पुनर्निर्माण हुने भएको छ । साे मन्दिर पुनर्निर्माणको लागि कुल ३ कारोड ७१ लाख २७ हजार ५१५ रुपौया ३८ पैसा लाग्ने अनुमान गरिएको...
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणको खेल तालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।
चौथो चरणको खेल चलिरहँदा सोमबार एन्फाले पाँचदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार...
विभागले तीन महिनामा ८५२ वस्तुका नमूना सङ्कलन
काठमाडौँ, २७ मङ्सिर : खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिकमा (तीन महिनामा साउन १ गतेदेखि असोज मसान्तसम्म) ८५२ नमूना सङ्कलन गरेको छ ।
पहिलो तीन महिनाको अवधिमा खाद्य उद्योग...
बलम्बुसहित सानिमा बैंकको कूल १ सय १८ शाखा
काठमाडाैं । सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा खोलेको छ । बैंकका अध्यक्ष टुकप्रसाद पौडेल र ब्राण्डदूतद्वय मदनकृष्ण श्रेष्ठ-हरिवंश आचार्य (महजोडी) ले नयाँ शाखा उद्घाटन गरेका हुन् ।
महजोडीले सानिमा बैंकको उत्तरोत्तर प्रगतिको कामना...
हजार वर्ष पुरानो चर्च आँधीले सेकेन्डमा ध्वस्त
केन्टकी । केन्टकीमा आएको आँधीले सय वर्ष पुरानो चर्च सेकेन्डमा ध्वस्त पारेको छ । जुन अमेरिकाको पुरानो मध्येको एक महत्पुर्ण चर्च भएको बीबीसीमा समाचार छ ।
यतिबेला चर्च भग्नावशेषमा परिणत भएको छ । सो राज्यमा...
एसियन सेन्ट्रल जोन भलिबल खेल्न नेपाली पुरुष टीमको घोषणा
काठमाडौं । एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्ने नेपाली पुरुष टीमको घोषणा भएको छ । टीममा तीन वर्षपछि राष्ट्रिय टिममा मानबहादुर श्रेष्ठले कमब्याक गरेका छन् ।
नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १२...
आज सुनचाँदीको मुल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२...
चिलिमे जलविद्युतको वार्षिक साधारण सभा पुस २३ गते
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा गुगल मिटबाट भर्चुअल माध्यममा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा...
जिप तुलसीपुरकाे सिरखोलामा पल्टिँदा ३ जनाको मृत्यु
दाङ । दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारका ४८ वर्षीय...
मेयर विद्यासुन्दर शाक्यले गरे फेरि मेयरमा उठ्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन्।
२७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् ।
मेयर शाक्यले...

























