अपाङ्गता अधिकारसम्बन्धी ऐन-२०७४ प्रभावकारी

काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट वञ्चित हुनुपरेको छ । अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सहज पहुँच पु¥याउनका लागि सो ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग राष्ट्रिय...

जनताको भावनालाई आत्मसाथ गर्दै कीर्तिपुरमा तलेजु निर्माण हुने

काठमाडाैं ।  कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लाय्कूको गुलक्वाः क्षेत्रमा लाय्कूको एउटा अङ्गको रुपमा तलेजु निर्माणको तयारी भइरहेको छ । कीर्तिपुर नगरपालिकाले कलात्मक रुपमा सो क्षेत्रको दक्षिणी मोहडामा वडा भवन निर्माणको तयारी गरेपछि सो...

करेन्ट लागेर मृत्यु

काभ्रे ।  पनौती नगरपालिका-५ चौकोट बस्ने ४० वर्षीय केदार पुतुवारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने २६ वर्षीय कबि नेपालीको घर अगाडि रहेको फलामको बिजुलीको पोल ढलेकोमा नेपालीले पुतुवारलाई बोलाई...

ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा २०७८ साल मसिंर २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७÷७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव...

कथानक चलचित्र ‘चपली हाइट ३’ पुस १५ गते रिलिज

काठमाडाैं । यही पुष २ गते रिलिज गर्न लागिएको नेपाली कथानक चलचित्र ‘चपली हाइट ३’को मि ति सारीएको छ । दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ आएको खण्डमा आफूले चलचित्र नै रिलिज नगर्ने बताउँदै आएका निर्माता...

नेपालमा भारतीय गिरोह पक्राउ

भरतपुर ।  चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालनमा भारतीयहरूको गिरोह सक्रिय रहेको भेटिएको छ। उनीहरूले यहाँका स्थानीयलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय...

आठ वर्षदेखि गरिब खोज्दै सरकार

काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित अति विपन्न परिवारलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्न अर्थ मन्त्रालयले दसैंअघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयसँग गरिब परिवारको विवरण माग्यो। तर गरिबी निवारणले दिन सकेन। गरिबी निवारण मन्त्रालयले...

कांग्रेस महाधिवेशनः परिणामबारे आम कौतुहलता, कसले मार्ला बाजी?

काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम राति अबेर सकिएसँगै नतिजाबारे आम कौतुहलता बढेको छ । सभापतिका पाँच दाबेदारमध्ये सबैभन्दा बलियो रहेका अनुमान गरिएका वर्तमान सभापति शेरवहादुर देउवाले...

निफ्राले आफ्नो कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने

काठमाडौं। अब पूर्वाधार विकास बैंक अर्थात् नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) आफ्नो कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने भएको छ । यसअघि पूर्वाधार विकास बैंकबाट प्रवाहित कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाइने थिएन...

देशभर हालसम्म पाँच हजार ८२४ जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई...

RECENT POSTS

HOT NEWS