जुवा खेलेको आरोपमा ६ जना पक्राउ

दाङ । दाङमा जुवा खेलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार  घोराही उपमहानगरपालिका- १३ डुम्मर गाउँका  निमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा  एक लाख ९७ हजार सातसय ५५ रुपैया सहित ६ जुवाडेलाई...

आज १५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्दै

काठमाडौं । कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ।  स्वास्थ्य सेवा विभागका अनुसार गाभी र काेभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप  आज आउन लागेकाे...

नेपालले शान्ति मिसनमा थप शान्ति सैनिक पठाईने

काठमाडौं । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ। कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोलीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी...

आजबाट नेपाल आइडलको चौथो संस्करण प्रसारण

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करण आजबाट प्रसारण हुँदै छ। बिहीबारबाट कार्यक्रमको चौथो संस्करण एपिवान टेलिभिजनबाट प्रसारण हुन लागेको हो। कार्यक्रम हरेक बुधबार र शुक्रबार राति ८ः३० मा प्रसारण हुनेछ। अन्तर्राष्ट्रिय गायन...

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

काठमाडौं । वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार...

द्रुतमार्गमा खोकना विवादः तीनओटा प्याकेजको ठेक्का अन्योलमा

काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर (किमी) मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ । दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण...

पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन...

हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।    गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो।  स्वास्थ्य...

भारतमा हेलिकोप्टर दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । भारतको तमिलनाडु राज्यको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चिफ अफ डिफेन्स स्टाफ रावत जीवितै रहेको समाचार सार्वजनिक भएको छ । हेलिकप्टरमा...

किसानलाई धरासायी हुनबाट जोगाउन केरा आयातमा रोक लगाउन माग

काठमाडौं । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका...

RECENT POSTS

HOT NEWS