भ्रष्टाचार न्यूनिकरण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
हेटौंडा । आज भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहल हेटौंडामा निर्वाचित जन प्रतिनिधिहरूको सहभागितामा भ्रष्टाचार न्यूनिकरण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...
सामसङकाे वासिङ्ग मेसिनमा आकर्षक छुट
काठमाडौं । सामसङ नेपालले यस जाडो यामलाई लक्षितगर्दै आफ्ना आधुनिक वासिङ्ग मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ। यो योजना मंसिर १२ देखि पौष मसान्त सम्म वा स्टक रहून्जेल सम्मको लागि लागू हुने...
आज सेयर बजार सामान्य गिरावट
काठमाडौं । साताको पाँचौें कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ कम्पनीको...
बिहीवार २ सय ११ जना काेराेना संक्रमित थपिदा २ जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी...
ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवाना तिरी कागजपत्र लिन व्यबस्था
काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।
ट्राफिक प्रहरीले दिने सेवालाई प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको छ...
जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु
लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मेगाउँ नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् ।
मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा...
एएफसी लाईसेन्स प्राप्त ४ क्लब मध्ये शिर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनौट खेल्ने
काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सातौ चरणका खेलहरु सकिएपछि एएफसी क्लब लाईसेन्स प्राप्त ४ क्लब मध्ये शिर्ष स्थानमा रहने एक टोलीले एएफसी कपको छनौट खेल्ने छ ।
अखिल नेपाल...
यौन दुव्र्यवहारको उजुरी
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा आज पनि सोही मुल्य कायम रहेको छ। त्यस्तै, तेजाबी...
लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना
काठमाडौं । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।
कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् । उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ ।
पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना...

























