नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चार...
भारतीय जनरल विपिन रावतको असामयिक निधनमा प्रधान सेनापतिबाट समवेदना
काठमाडाैं । भारतीय सेनाका Chief of Defence Staff (CDS) तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत (PVSM, UYSM, AVSM, YSM, SM, VSM, ADC), उहाँकी श्रीमती मधुलिका रावत तथा अन्य ११ जना सैनिकहरुको मिति...
मानव बेचविखनमा परेका ४ जनाको उद्दार
पर्सा । मानव वेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।
झापा जिल्लाबाट २ वर्ष अगाडि आ-आफ्नो एक-एक जना नाबालक छोराछोरी सहित हराएका १८...
कारोबारकाे अन्तिम दिन छापावाल सुनको मूल्य ओरालो लाग्याे
काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला...
नबिल डिजी बैंक पोर्टल मार्फत घरमै बसेर बैंकिङ कारोबार गर्न सकिने
काठमाडौं । नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ ।
साे पोर्टलबाट बैंकका ग्राहकले...
माघ १४ र १५ गते मेडिकलकाे लाइसेन्स परीक्षा हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा लिने भएको छ।
काउन्सिलले परीक्षामा सहभागी हुने इच्छुक परीक्षार्थीका लागि आगामी आइतबारदेखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो...
एमसिसी संसद्को कार्यसूचीमा राखिँदै
दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञात/अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन...
ए डिभिजन लिगको तेस्रो चरणका खेल सम्पन्न
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेलहरू सकिएका छन्। तेस्रो चरणको खेल सकिँदासम्म नवप्रवेशी सातदोबाटो युथ क्लब अपराजित रहँदै ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। सातदोबाटोले लिगको ३...
भाग्यभित्र जीवन बोलको म्युजिक भिडियो
काठमाडौं । निषेधाज्ञा खुकुलो भए यता चर्चित नृत्यांगना सुनिता बस्नेत नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छिन ।
उनको कोरियोग्राफी रहेको ‘भाग्यभित्र जीवन’बोलको म्युजिक भिडियो फुलारा इन्टरटेण्टमेण्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा...
रेमिटान्स कारोबारका लागि सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौं । विश्वव्यापीे रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।
अब विदेशमा रहेका नेपालीले रिया मनी ट्रान्सफरको प्रयोग गरि अमेरिका , यूरोप तथा १६० अन्य देशहरुबाट सिटी...

























