एनपीएलको फ्रेन्चाइज टिमको मालिक तय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मालिक तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ गरेको थियो, जसमा पोखराका लागि सबैभन्दा महंगो बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३...

बान्द्रे खोलाले बगाएर मृत्यु हुनेको संख्या ३ पुग्याे

काठमाडौं । बागलुङको बान्द्रे खोला बाढीले बगाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २०  वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो । बागलुङ...

मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सप्पन्न 

कपिलवस्तु ।  कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडाैं । एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित...

प्रहरीमा उमेर ‍हद अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा उमेर ‍हद सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी नहुने तर अग्राधिकार दिने निर्णय गरेको...

मेसी र रोनाल्डो बालोन डि ओरमा ३० खेलाडी परेन

काठमाडौं । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सुची सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक नयाँ सुचीमा इङ्ल्यान्ड र...

तीजको अवसरमा बालबालिका नल्याउन कोषकाे आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ। हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ...

कांग्रेसद्वारा सांगठनिक परिचालित अभियानकाे घाेषणा

काठमाडौं। नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको छ । १ असोजबाट सुरु...

नदी किनारमा संरचना बनाउन नपाउने बारेमा अध्ययन कार्यदल गठन

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि काठमाडौं महानगरपालिकाले नदी किनारको थप २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाउने भनी गरेको निर्णयबारे विवाद उत्पन्न भइरहेको बेला सरकारले अध्ययन कार्यदल गठन गरेको छ। सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको संयोजकत्वमा...

RECENT POSTS

HOT NEWS