स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित भानु प्लाजा होटलबाट स्रोत नखुलेको ४ लाख २९ हजार भारतीय रूपैयाँ र ३ लाख ९० हजार नेपाली रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

गठबन्धन सरकार दलालहरुले बनाएकाे हाे : ओली

काठमाडौं । संसदको रोष्ट्रममै वर्तमान काँग्रेस–एमाले गठबन्धनको सरकारलाई ‘दलालहरुले बनाएको गठबन्धन’को आरोप लागिरहँदा अब त्यो आरोप सडकमा पनि गुञ्जन थालेको छ । बिहिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीलेसमेत वर्तमान ‘ओली...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सुनसरी । बराहक्षेत्र नगरपालिका-१० चौत्तिस बस्ने ६० वर्षीय उद्धव घिमिरेको घरमा करेन्ट सर्ट भई गए राती आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र...

पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

धनुषा । लक्ष्मिनिया गाउँपालिका-७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको बुधबार राती मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका-१ बस्ने परशुराम साहको छोरा...

सम्माननीय राष्ट्रपतिसँग प्रमुख निर्वाचन आयुक्तहरुको शिष्टाचार भेट

काठमाडाैं । सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलसँग दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको  २०८१ भदौ २० मा शिष्टाचार भेट भएको छ। उक्त भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त दासो सोनाम...

पदक जितेर इतिहास रचेकी पलेशाले ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पारा ओलम्पिकमा कास्य पदक जितेरे इतिहास रचेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख पुरस्कारसहित पाउने भएकाे छ  । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशालाई कर नकटाइ ६५ लाख...

आज दर खाने तयारी दिन

काठमाडौं । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने विकृति भित्रिएको छ । भाेलि (शुक्रवार) हरितालिका तीजकाे...

तीन दिने वैकल्पिक ऊर्जा उद्यमीहरूको प्रदर्शनी हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तेस्रो ‘नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८१’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जिबिसन एण्ड...

कमला ह्यारिस राष्ट्रपति बहसको लागि राज्य पेन्सिलभेनिया जाने

पिट्सबर्ग । उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएको छ । फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग...

प्रचण्डले श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति अलोकतान्त्रिक

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार (आज)...

RECENT POSTS

HOT NEWS