जीवनउपयोगी बनाउनु आजको आवश्यक्ताः शिक्षा मन्त्री भट्टराई
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईंले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनु आजको आवश्यक्ता रहेको बताउनु भएको छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको काठमाण्डौको ४३ औं वार्षिकोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै...
प्रधानसेनापति प्रभुराम शर्मा अवकाश लिने
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दैछन्।
उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन्।
प्रधानसेनापति शर्माको...
महिला साफमा नेपालकाे पहिलाे खेल भुटानसित हुने
काठमाडौं । दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग परेको छ । साफले बिहीबार सार्वजनिक गरेको...
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला...
मावि सौडियारमा तिज बिशेष कार्यक्रम
दाङ । दाङको घोराही ७ स्थित मा.वि.सौडियारको आयोजनामा मंगलवार तिज बिशेष,स्वागत तथा विदाई कार्यक्रम भएको छ ।
हरितालिका तिजको अवसर पारेर बिद्यालयबाट अनिवार्य अवकास भएका जानुभएका निबर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई बिदाई तथा नयाँ सरुवा भएका...
विष सेवन गराएर दुई छोरी मारेको स्वीकार
विराटनगर । दुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकारी बयान दिएकी छन्।
बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैंले विष सेवन गराएर दुई छोरी...
पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित सम्मान
काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका...
सर्वोच्चले अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा निर्णयमा दिन सकेन
काठमाडौं । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन । सर्वोच्चको संवैधानिक इजलासमा रहेको सो मुद्दा सुनुवाइ सकेर गत...
किम जोङको शासनमा कसै पनि छूट छैन
प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन। अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन।
कहिलेकाहीँ त मान्छेले आफूले नगरेको गल्तीका लागि समेत कठोर सजाय पाउँछ। उत्तर कोरियामा हालै...
आर.आर.का सहायक प्रमुख श्रेष्ठको निधन
काठमाडाैं । रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख रबिनदास श्रेष्ठको यही भाद्र १६ गते असामयिक निधन भएको छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसको संगीत बिभागका उपप्राध्यापक संगितज्ञ तथा बिहानी सत्रका क्याम्पस सहायकका रुपमा कार्यरत मुटुको रोगबाट निधन भएको...

























